- प्रेम भण्डारी

लण्डनको प्रतिष्ठित डोर्चेस्टर होटेलमा प्रेसिडेन्ट क्लबले आयोजना गरेको पुरुष मात्रैको च्यारिटी इभेन्टमा काम गर्ने महिला परिचारिकाहरुमाथि यौन दुब्र्यवहार हुने गरेको तथ्य बाहिर आएको छ । फ्ईनान्सियल टाईम्सकी रिपोर्टर म्याडिसन म्यरिजले गरेको गोप्य अनुसन्धानबाट यस्तो तथ्य बाहिर आएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!