- संगालोखबर सम्बाददाता

राप्रपाको अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन बिजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । मतगणनामा उनले सुरुवातदेखिनै आग्रता कायम गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!