- संगालोखबर सम्वाददाता

नेकपा एमालेको तर्फबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरका उम्मेद्वार दीपक बुढाथोकीले राजनीतिलाई पेशा नभइ समाजसेवा ठानेर काम गर्ने बताएका छन् । महालक्ष्मी नगरपालिका–२ मा शनिवार एमालेको चुनावी कार्यक्रममा बोल्दै उम्मेद्वार बुढाथोकीले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!