- संगालोखबर सम्बाददाता

प्रतिबन्धित कोदोको घरेलु रक्सीलाई ब्राण्डिङ्ग गरेर विदेश निर्यात गर्ने उदेश्यले गठन गरिएको कार्यदलले सोमवार प्रदेश १ की सामाजिक बिकास मन्त्री उसाकला राईलाई प्रतिबेदन बुझाएको छ । प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा गठित कार्यदलले मन्त्री राईलाई प्रतिवेदन बुझाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!