- संगालोखबर सम्बाददाता

प्रदेश १ सरकारले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार साँझ सम्पन्न बैठकले योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!