- संगालोखबर सम्बाददाता

नेपाली कांग्रेस धनकुटाले युवा नेता विकास घिमिरेलाई जिल्ला सचिवको जिम्मेवारी प्रदान गरेको छ । जनता समाजवादी पार्टीको जिल्ला उपाध्यक्ष पद छोडेर कांग्रेसमा आएका नेता घिमिरेलाई कांग्रेस जिल्ला सचिवको जिम्मेवारी दिइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!