- संगालोखबर सम्वाददाता

नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले प्रदेश सभाको यो कार्यकालमा १ नम्बर प्रदेशको नामकरण सम्भव नभएको बताएका छन् । नेता कार्कीले प्रदेश सरकारले चासो नदेखाएकाले प्रदेशको नामकरणको सम्भावना टर्दै गएको बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!