- संगालोखबर सम्वाददाता

मोरङमा नेकपा एमालेको केपी ओली र माधव कुमार नेपाल पक्षले पार्टीका बेग्ला–बेग्लै गतिविधि गरिरहेका छन् । केन्द्रिय स्तरका नेताहरु पार्टीलाई एक बनाउने भनेर लागि परिरहेको भएपनि दुवै समुहले आ–आफ्ना गतिविधि बढाइरहेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!