- संगालोखबर सम्बाददाता

मोरङका दुई छुट्टाछुट्टै स्थानबाट दुई जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जिलिङ रानिगञ्ज पानसालीका २७ बर्षीय पर्सनजित बर्मन र देवीगञ्ज ग्राम पञ्चायतका २९ बर्षीय सनोड मण्डल छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!