- संगालोखबर सम्वाददाता

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मोरङले बुधबार अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ । पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने १२ जना अग्रज पत्रकारहरूलाई सम्मान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!