- संगालोखबर सम्बाददाता

सुनसरीको इटहरी उपमहानगरपालिका–२ बाट मोटरसाइकल चोरेर भागेका दुई जना युवा विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का सौगात थापा र इटहरी–२ का दुर्गेस चौधरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!