- ईश्वर थापा/संगालोखबर

सर्वसाधरणलाई गाउँमै सेवा दिने उद्देश्यले महालक्ष्मी नगरपालिका–२ मुलखर्कमा आयोजित एकिकृत घुम्ती सिविरको पहिलो चरणबाट करिव अढाई सय जनाले सेवा लिएका छन् । महालक्ष्मी नगरपालिकाको आयोजनामा सुरु भएको शिविरमा जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको तर्फबाट २ सय ३६ जनाले सेवा लिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!