- संगालोखबर सम्बाददाता

काठमाडौंमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेल बस्ने २४ वर्षीया लक्ष्मी तामाङको हत्या गरेको आरोपमा उनका श्रीमान २१ वर्षीय भक्तबहादुर थापा पक्राउ परेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!