- संगालोखबर सम्बाददाता

नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । बिहिबार बिहान सार्वजनिक मत परिणाम अनुसार १६९ मतसहित नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिद्धन्द्धी मुक्साहाङ मेन्याङ्बो (मुकेश) लाई १०५ मतान्तरले पराजित गरेका छन् । अध्यक्षका प्रत्याशी मेन्याङ्बोले ६४ मत ल्याएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!