- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.३ का वडाध्यक्ष भरत थापा नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । आज जितपुरमा आयोजित नेकपा एमाले महालक्ष्मी नगर कमिटीको प्रथम नगर अधिवेशनमा थापा एमाले प्रवेश गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!