- संगालोखबर सम्वाददाता

नगरबासीलाई सहज रुपमा सेवा उपलब्ध गराउँने उद्धेश्यले धनकुटाको महालक्ष्मी नगरपालिकाबाट शुक्रवार पहिलो पटक नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिले नगरबासीलाई नागरिकता प्रदान गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!