- संगालोखबर सम्वाददाता

महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष ०७५/०७६ का लागि ५३ करोड वरावरको बजेट पारित गरेको छ । दोस्रो नगर भेलाले नगर क्षेत्रको बिकासका लागि ५३ करोड ३ लाख ५७ हजार वरावरको बजेट पारित गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!