नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताउनुभएको छ । भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रुपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने उल्लेख गर्नुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विराटनगर महानगरले क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने
विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई नगदसहित सम्मान गर्ने भएको छ । राजवंशी र कँडेल ...
कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन, मुख्यमन्त्री भन्छन्, ‘नाम फेर्ने विषयमा छलफलनै हुँदैन’
विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरले आइतबार विराटनगरमा प्रदर्शन गरेका छन् । कोशी प्रदेश नामकरण खारेज ...
लुगा धुने क्रममा तमोर नदीले बगाउँदा महिलाको मृत्यु
धनकुटा । धनकुटा नगरपालिका–९ स्थित छिम्सुवामा तमोर नदीले बगाएर एक महिलाको मृत्यु भएको छ । लुगा धुने क्रममा नदीले बगाउँदा ...
धनकुटा नगरमा सुरु भयो सरसफाइ अभियान
धनकुटा । धनकुटा नगरलाई थप सफा र सुन्दर बनाउँन नगरक्षेत्रमा सरसफाइ अभियान सुरु गरिएको छ । ‘धनकुटा नगर सुन्दर, स्वच्छः समु...
श्रीमतीको हत्या गरेर भागेका महत एक सातापछि पक्राउ
मोरङ । श्रीमतीको हत्या गरेर फरार भएका मोरङको बेलबारी नगरपालिका–१ का हेमकर्ण महतलाई प्रहरीले पक्राउ गरेको छ । पथरीशनिश्चर...
एमबीबीएस प्रवेश परीक्षामा शिक्षादीपकी अदिती भइन् छात्रातर्फ नेपाल प्रथम
विराटनगर । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थानमा नाम निकाल्न सफल अदिती जैनलाई ...