- संगालोखबर सम्वाददाता

नवनियुक्त उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री नियुक्त भएको तीन दिन नबित्दै आज पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनाइएको भन्दै आलोचना भएपछि मन्त्री हमालले राजीनामा दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!