- सन्तोष सुवेदी/संगालोखवर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण शाखाले धनकुटामा गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!