- संगालोखबर सम्वाददाता

भोजपुरमा महिला र वालिकालाई बलात्कार गरेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आमचोक गाउँपालिकामा महिला र टेम्केमैयुङ गाउँपालिकामा वालिकालाई बलात्कार गर्ने एक/एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!