- वाईराज बिष्ट/संगालोखबर

भोजपुरको एक नीजी बिद्यालयका प्रद्यानाध्यापक र शिक्षिकावीचको अवैध सम्बन्धको पर्दाफास भएको छ । अवैध सम्बन्धबाट बच्चा जन्माएर हत्या गरेको आरोपमा  घोडेटार बजारमा सञ्चालित हतुवा ईङ्लिस मिडियम बोर्डिङ स्कूलका प्रधानाध्यापक र शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!