- संगालोखबर सम्वाददाता

भोजपुरको पौवादुङ्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आज दिउँसो सत्ता गठबन्धनको चुनावी सभा नजिक बम विस्फोट भएको छ । बिस्फोटमा परी एक जना घाइते भएका छन् । विस्फोटमा अरुण गाउँपालिका–४, चरम्वीका सुमन श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!