- संगालोखबर सम्वाददाता

भेडेटार नजिकै एक पुरुषको वेवारिशे शव फेला परेको छ । धरान–४ स्थित थाउजेण्ड विग बुद्धको नजिक नयाँ बाटो खनेर माटो झरेको स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ । शवको पछाडिपट्टी ढाड जलेको छ । मंगोलियन अनुहारका करिव ३५–४० वर्षीय पुरुषको शव फेला परेको भेडेटार प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!