- संगालोखबर सम्बाददाता

भेडेटार नजिक जंगलमा झोलामा पोको पारेर फालिएको अवस्थामा बुधबार साँझ मान्छेको टाउको र खुट्टा फेला परेको छ । भेडेटार–धरान सडक खण्डमा पर्ने जेठामाने गोलाइमा प्लाष्टिकको झोलामा पोको पारेर पालिएको अवस्थामा पुरुषको टाउको र एउटा खुट्टा फेला परेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!