- पदम राई/संगालोखबर

धनकुटाको साँगुरीगढी पाउँपालिकाको भेडेटारदेखि महाभारत ढुंगेसम्मको ग्रामिण सडक कालोपत्रे गर्न काम सुरु गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको १६ करोड २७ लाख ९१ हजारको लागतमा भेडेटारदेखि ढुङ्गेसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्न काम सुरु गरिएको निर्माण ब्यवसायी गोपालसिंह गिरीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!