- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटाको भेडेटारमा शुक्रबारदेखि ९ औं भेडेटार फुड फेस्टिवल सुरु भएको छ । शनिवारदेखि सुरु हुँने अंग्रेजी नयाँ बर्ष २०२२ को अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने फुड फेस्टिवल अर्थात खाना महोत्सव आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!