- संगालोखबर सम्वाददाता

अंग्रेजी नयाँ बर्षको अवसर पारेर आईतबारदेखि धनकुटाको भेडेटारमा छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सव सुरु भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनमा सञ्चालित तीन दिने महोत्सवको प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले उद्घाटन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!