संगालोखबर सम्बाददाता

विराटनगर । भीरबाट लडेर पत्रकार किसन राईको मृत्यु भएको छ । गएराति ओखलढुंगाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ पंखु खोलामा लडेर राईको मृत्यु भएको हो ।

Advertisement

गाडी रोकेर शौच गर्ने क्रममा भीरबाट लड्दा राई घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!