- ईश्वर थापा/संगालोखबर

धनकुटा नगरपालिका–२ भीरगाउँका कृषकलाई अनुदानमा कृषि सामाग्री र सिलाई मेसिन प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसाय विकास सेवा प्रदायक संस्था महिला सिप विकास केन्द्रले सामाग्री हस्तान्तरण गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!