- संगालोखबर सम्वाददाता

पेमा युवा क्लव विराटनगरले सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक धनकुटालाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै विराटनगरले विजयी सुरुवात गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!