- संगालोखबर सम्वाददाता

भन्सार छलेर ल्याइएको चार लाख भन्दा बढी मूल्यको कपडा सुनसरीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको रामधुनी–४ स्थित भित्री सडक खण्डबाट ७ सय ८४ पिस कुर्था सुरुवालको कपडा नियन्त्रणमा लिइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!