- संगालोखबर सम्वाददाता

ब्वाईज यूनियन काठमाण्डौंले धनकुटामा सञ्चालित १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हात परेको छ । स्थानीय तल्लो टुडिखेलमा भएको फाईनल खेलमा विर्ता यूनाईटेड झापालाई ट्राईवेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै ब्वाईज यूनियनले उपाधि जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!