ब्वाईज यूनियन काठमाण्डौंले धनकुटामा सञ्चालित १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हात परेको छ । स्थानीय तल्लो टुडिखेलमा भएको फाईनल खेलमा विर्ता यूनाईटेड झापालाई ट्राईवेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै ब्वाईज यूनियनले उपाधि जितेको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटामा २२ जनसङ्गठनका प्रतिनिधिलाई भेला गरेर एमालेले दियो प्रशिक्षण
धनकुटा । धनकुटामा नेकपा एमालेले पार्टीको जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिएको छ । मिसन ग्रासरुट अभियानमा...
वैशाखमा भीमनारायण गोल्डकप हुने, विजेताले सात लाख पाउने
धनकुटा । धनकुटामा आगामी बैशाखमा सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । गोल्डकप आयोजक समितिको बैठकले बैशा...
सत्यम र निताले जिते धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि (भिडियोसहित)
धनकुटा । सुनसरीका सत्यम सुब्बा र मोरङकी निता लम्सालले धनकुटामा सञ्चालित कोशी प्रदेश स्तरीय खुला दोस्रो धनकुटा कप ब्याडमि...
सहिदभूमि गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको दोस्रो गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । फागुन १९ गते सुरु भएको दोस्रो अ...
धनकुटाको मदनचोकमा रक्तदान गरिने
धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आगामी सोमबार धनकुटामा रक्तदान कार्यक्रम गर्ने भएको छ । युवा संघको आसन्न न...
सुरु भयो रात्रिकालीन विराट गोल्डकप, उद्घाटन खेलमा पुलिसलाई हराउँदै विराटनगर बिजयी
विराटनगर । घरेलु टिम विराटनगर सिटीले विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सहिद रङ्गशालामा बिहीबार रा...