- संगालोखबर सम्बाददाता

झापाको मेचीनगर नगरपालिका–१० बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१० का ३२ बर्षीय बिक्रम प्रसाईं र मेचीनगर–९ का ४४ बर्षीय संजय खड्का छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!