- संगालोखबर सम्बाददाता

बैंकको व्याजदर घटाउँन माग गर्दै मोरङका उद्योगी, व्यवसायी आन्दोलित भएका छन् । व्याजदर बृद्धिले मार परेको भन्दै आन्दोलनमा उत्रिएका उद्योगी, व्यवसायीहरुले मंगलबार प्रदर्शन गर्दै विराटनगरस्थित नेपाल राष्ट्र बैंकको शाखा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!