- संगालोखबर सम्वाददाता

मोरङको बेलवारी नगरपालिकामा लकडाउन घोषणा गरिएको छ । बेलबारी नगरपालिकाले साउन १९ गते राती १२ बजेदेखि २५ गते राती १२ बजेसम्म लकडाउन घोषणा गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!