- संगालोखबर सम्वाददाता

झापाको बिर्तामोडमा आज एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका–५ की २६ बर्षीया सिर्जना बस्नेतको शव फेला परेको हो । आफू बस्ने घर अगाडि सडक किनारमा उनको शव फेला परेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!