- संगालोखबर सम्वाददाता

विराटनगर महानगरपालिकामा आज दिउँसो बिस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष नजिकैको कोठामा ठुलो आवाजसहित विस्फोट भएको हो । बिस्फोटबाट कार्यालयको सिसा फुटेको छ । मेयर पराजुलीले प्रयोग गर्ने गरेको को.१ झ. ४९४ नम्बरको गाडीको समेत सिसा फुटेको छ । बिस्फोटपछि कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको भागाभाग भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!