- प्रेम देवान/संगालोखबर

केहि दिन अघि बिराटनगरमा भएको सुरक्षा गार्डको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर–४ जामुनगाछीका २६ वर्षीय सञ्जय सहनीलाई पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!