- सन्तोष सुवेदी/संगालोखवर

प्लानिङ ब्वाइज क्लब काठमाडौं धनकुटामा जारी भीमनारायण गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा पेमा युवा क्लब विराटनगरलाई ट्राइबेकरमार्फत ५-४ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज क्लब उपाधि नजिक पुगेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!