संगालोखबर सम्बाददाता

धनकुटा । नेपाल प्रेस युनियन धनकुटाको अध्यक्षमा विनोद घिमिरे निर्वाचित भएका छन् । युनियनको आज सम्पन्न अधिवेशनले घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा हरीबहादुर लम्जेल र आकृति राई, सचिवमा शर्मिला राई, सहसचिवमा मिन्मा शेर्पा र कोषाध्यक्षमा शारदा सन्तोषी राई चयन भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा सुनिता राई, सुनिल विश्वकर्मा, चाँदनी राई, मुलुकमान राई, विजयशेखर श्रेष्ठ, भीष्मा राई र धनबहादुर परियार चयन भएको युनियनले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!