- संगालोखबर सम्वाददाता

प्रेस चौतारी नेपाल धनकुटाले आठ जना अग्रज पत्रकारलाई सल्लाहकारमा मनोनित गरेको छ । चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलको अध्यक्षतामा सोमबार बसेको जिल्ला कमिटीको बैठकले सल्लाहकार मनोनित गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!