- रबिन कटेल/खगेन्द्र घिमिरे

प्रदेश नम्बर १ को राजधानी दावी गर्दै आएका पूर्वका मुख्य चार शहरमा भौतिक संरचनाको अवस्था अध्ययन गर्दा प्रादेशिक राजधानीका लागि धनकुटा उपयुक्त देखिएको छ । प्रदेशको अस्थायी राजधानी राख्न धनकुटा, बिराटनगर, ईटहरी र धरानमा भौतिक संरचनाको अवस्था अध्ययन गरिएको थियो । अध्ययनबाट प्रादेशिक राजधानीका लागि पर्याप्त भौतिक संरचना र कम खर्चिलो हुँने भएकाले धनकुटा उपयुक्त देखिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!