- संगालोखबर सम्वाददाता

प्रदेश नं.२ को नाम मधेश र राजधानी जनकपुर तोकिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकको दुई तिहाई बहुमतले नाम र राजधानी टुंगो लगाएको हो । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा), माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!