- संगालोखबर सम्वाददाता

प्रतिमान निमा स्मृति फाउण्डेशनले प्रदेश १ सरकारलाई करिब एक करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एक कार्यक्रमकाबीच मुख्यमन्त्री भीम आचार्यलाई सामाग्री हस्तान्तरण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!