- संगालोखबर सम्वाददाता

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दको प्रभाव प्रदेश १ मा आंशिक रुपमा मात्र देखिएको छ । प्रदेश १ का १४ वटै जिल्लामा बन्दको प्रभाव सामान्य देखिएको विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!