- संगालोखबर सम्वाददाता

नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठक पनि अवरुद्ध गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले संसदमा दिएको अमर्यादित भनाईप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले आज बसेको बैठक पनि अवरुद्ध गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!