- संगालोखबर सम्वाददाता

प्रदेश १ सरकारमा सहभागी चार दलको तर्फबाट तयार गरिएको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सरकारलाई बुझाइएको छ । न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदलले मुख्यमन्त्री हिक्मत कार्कीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!