- संगालोखबर सम्वाददाता

बजेट अधिवेशन सुरु भएकै दिन मुख्यमन्त्री राईले ‘यही पटक प्रदेशको नामाकरणको विषयले प्रवेश पाउँनुपर्छ, नाम टुंग्याउँनुपर्छ’ भनेपछि प्रदेशबासीमा अब प्रदेशले नाम पाउँला भन्ने आशा पलाएको थियो । चार बर्षसम्म प्रदेशको नामाकरण नटुंगिएका बेला मुख्यमन्त्रीको भनाईले नाम जुर्ने आसा पलाउँनु पनि स्वभाविक थियो । तर, त्यो आशा अन्ततः निरासामा बदलिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!