- संगालोखबर सम्बाददाता

१ नम्बर प्रदेशको नामकरणमा सहमति जुटाउँन आज दिउँसो बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । दलहरू आ–आफ्नै अडानमा रहँदा बैठकबाट निष्कर्ष ननिस्किएको हो । तर, पनि छलफल सकारात्मक भएको बैठकमा सहभागि नेताहरूले प्रतिक्रिया दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!